साकेला उभौंली

सोइ ढोले सोइ अर्को ढोले खोई !


यहि आउदो मे १४ तारिख, आईतबारको दिन ( केआरएसए ) किरात राई सोसाईटि अफ अमेरिका, न्यू-योर्क च्याप्टरले सधै झै साकेला उभौंली यो वर्ष पनि भव्यताको साथ मनाउन लागिरहेको खबर यहाँहरुलाई जानकारी गर्दछौं | यस कार्यक्रमलाई भव्य सफल पारि दिनु हुनको लागि तपाईहरु सम्पूर्णलाई आँजैबाट यो चुलो निम्तो निमन्त्रणा गर्दै, साकेला उभौंली २०१७ को अग्रिम शुभकामना व्यक्त गर्दछौं साथसाथै हजुरहरुकाे साथ सहयाेगको लागि पनि हार्दिक अनुरोध गर्दछौँ |
Date : May 14, Sunday
Venue : Queensbridge Park
Time : 10 am onwards 

 

 

Leave a Reply

You must be logged in to post a comment.