साकेला उभौली शुभ-कामना

आदरणीय महिला तथा सज्जनजन,

किरात राई सोसाईटी अफ अमेरिका (KRSA ) किरात राई जातिको महान चाड साकेला उभौली (येले दोङ ५०७४) को पावन अवसरमा समस्त सद्दश्य, सहयोगी तथा शुभेक्क्षुकहरुमा सुख, स्वस्थ्य, शान्ती एबम सम्रिद्दीको कामना सहित हार्दिक शुभ-कामना व्यक्त गर्दछ ।

-किरात राई सोसाईटी अफ अमेरिका (KRSA)