Monthly Archives: April 2017

सामाजिक कार्यमा केआरएसए

किरात राई सोसाइटी अफ अमेरीकाले बाढि पीडितलाई आर्थिक सहयोग गरेको छ । बाढी पीडितबाट विस्थापित इटहरीका ६ घरपरिवारलाई १ लाख  ५० हजार रुपौयाँ प्रदान गरिएको छ । इटहरी १० का राधा श्रेष्ठ, जीवनकुमार राई, मंजु ढकाल, ओमप्रकाश सिंहका परिवार घर निर्माणमा सहयोग पुयाउने उदेश्यले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी इटहरी ३… Read more »