• अमेरिकामा उभौली रौनक

    नेपाली समुदाय यतिखेर अमेरिकामा उभौलीको रौनकमा रौसिएका छन । येलेदोङ् ५०७९को अवसरमा किरात राई सोसाइटी अफ अमेरिका टेक्सास् च्यापटरको आयोजना मे १८ मा उभौली साकेला अयोजना भएको हो । यो...

  • Kirat Rai Society of America Board and Executive Committee Officials

     The first day of 4th General Convention of Kirat Rai Society of America (KRSA) that was held on 21st May 2016 at Aurora Welcome Center, Aurora, Colorado,  concluded with swearing-in...

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए)

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) संसारका विभिन्न मुलुकबाट आएर संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण किरात राईह?को साझा गैरनाफामुलक जातीय संस्था हो। यो संस्था राई जाति जातिको समृद्धि, उन्नति, प्रगति, आपसि सदभावना बिस्तार र उनीह?को भाषा, भेषभुषा, कला साहित्य, संस्कृति, लिपि र संस्कारको संवद्र्धन, प्रबद्र्धन र बिकास गर्ने उदेश्यले सन् २००४ मा संयुक्त राज्य अमेरिकामा विधिवत दर्ता भई नियमित ?पमा सञ्चालन हुँदै आएको छ। बाकी पढ्नुहोस